April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एचपीभी विरुद्धको खोप साउनको अन्तिम सातादेखि

1.5K

काठमाडौं । सरकारले किशोरीहरलाई ‘ह्यूमन प्यापीलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप साउनको अन्तिम सातादेखि लगाउन सुरु गर्ने भएको छ ।

९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई दिन लागिएको एचपीभी खोप कुन ठाउँबाट दिने भन्नेबारे छलफल चलिरहेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ‘पाइलट प्रोजेट’ का रुपमा कार्यक्रमलाई सञ्चालन गरिनेछ ।

Advertisement