April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

स्वार्गद्वारी मन्दिरमा दर्शन गरी फर्किएको कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

1.9K

काठमाडौं । प्युठानमा कार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सोमबार पौने ४ बजे स्वार्गद्वारी मन्दिरमा दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका- ४ उपल्लो भिङ्रीमा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ८ जनालाई उपचारको लागि प्युठान अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार सडकको घुम्तीबाट खसेको हो। 

Advertisement