February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

मन्त्री सिंह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

1.8K

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले मन्त्री सिंहसँग भेट गरेका हुन्।

भेटमा राजदूत श्रीवास्तवले सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

Advertisement

सिंहसहित २१ जना मन्त्रीहरूले सोमबार शपथ लिएका थिए।