एमाले माधव पक्षद्धारा कर्णाली सकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं – नेकपा एमालेले कर्णाली प्रदेशमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । एमालेको चैत ४ गते बसेको संसदीय दलको बैठकले कर्णाली सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने भनेर गरेको निर्णय स्वरुप मन्त्रीहरुले केही दिनमै राजिनामा दिने बताइएको छ । स्रोतका अनुसार आइतबार वरिष्ठ नेता माधव नेपालपक्षका सांसदसहित बसेको एमालेको संसदीय...