March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

नेपालद्धारा इटालीलाई १२४ रनको सामान्य लक्ष्य

905

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेको इटालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भएको हो ।

pin up pinup

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन जोड्न सके ।

Advertisement