February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

एसिसी प्रिमियर कप: नेपाल फाइनलमा

1.5K

काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको नेपाल र कुवेदबीचको खेल रद्द भएको छ । कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो। 

डिएलएस मेथड लागू गर्न २० ओभर खेलेको हुनु पर्ने तथा सुपर ओभर पनि गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपाल विजयी भएको हो ।

Advertisement