शारदा भुजेल, दोहा । मेस्सी, नेयमार र एम्बाप्पे सहितको पिएसजी टिम कतार आइपुगेका छन् । स्रोतका अनुसार स्प्रिङ टुरका लागि कल्ब कतार आएको हो ।
क्लबले विश्वकपको लागि तयार भएको दुईवटा रंगशालाको अवलोकन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
फ्रान्सको यस उत्कृष्ट फुटबल क्लबमा कतारी लगानी रहेको छ ।