April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

काँग्रेस युवा नेता भपुेन्द्रजंग शाहीलाई हृदयघात

2.9K

काठमाडौँ – नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष तथा नेपाल तरुण दलका महासचिव भपुेन्द्रजंग शाहीलाई हृदयघात भएको छ ।नेपाली कांग्रेस कालीकोटका नेता समेत रहेका शाहीलाई हृदयघात भएपछि काठमाडौंको महाराजगञ्जस्थित मनमोहन अस्पतालमा उपचारका लागि भर्ना गरिएको नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

नेता शाहीको स्वास्थ्यका विषयमा अस्पतालले औपचारिक रुपमा केही भनेको छैन ।पारिवारिक स्रोतका अनुसार उनलाई राति हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको हाे ।

Advertisement