April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली काँग्रेस प्युठान जिल्लाको सभापतिमा विष्णुकुमार गिरी

4K

प्युठान । नेपाली काँग्रेस प्युठान जिल्ला कार्यसमितिको सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन् । गौमुखी गाउँपालिकाका प्रमुख समेत रहेका गिरी प्रतिस्पर्धी शिवराज रिजाललाई पछि पार्दै विजयी बनेका हुन् ।

गिरीले पाँच सय ६६ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी रिजालले चार सय ९४ मत मात्रै ल्याएका थिए ।

Advertisement