April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रिय आविष्कार केन्द्र पुगे मन्त्री किराँती

२०७९ फाल्गुन २९

2.1K

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र बैज्ञानिक महावीर पुनबीच भेटघाट भएको छ । आइतबार राष्ट्रिय आविष्कार केन्द्रमा पुगेको किराँतीले सामाजिक संजालबाट जानकारी दिएका छन् ।

आज भएको भेटमा बिज्ञान र बैज्ञानिकको बारेमा महत्वपूर्ण छलफल भएको मन्त्री किराँतीले जनाएका छन् । नेपालमै विमान चालक, प्रशिक्षक र प्राविधिक स्कुल स्थापना गर्न तत्काल प्रक्रिया थाल्न सहमत भएको उनले बताएका छन् ।

Advertisement