April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

कांग्रेसको संसदीय दलको बैठक बस्दै

1.5K

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । बैठक १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

mostbet

गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

Advertisement