November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेसले बोलायो संसदीय दलको बैठक

1.3K

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले असार ७ गते दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।

संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्नुअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ ।

बैठकमा बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Advertisement