May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

कांग्रेसका महामन्त्री थापा अमेरिका प्रस्थान

545

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अमेरिका प्रस्थान गरेका छन् ।

शनिबारमात्र इलाम २ को चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किएका महामन्त्री थापा रातीनै अमेरिका उडेका हुन् ।

महामन्त्री थापा सोमबार नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउन त्यसतर्फ लागेका हुन् ।

Advertisement

थापाका परिवारको विभिन्न सदस्यहरु पनि अमेरिकामै रहँदै आएका छन् ।