November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

1.8K

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे बस्न लागेको हो ।

राष्ट्रिसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो।

नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ।

Advertisement