November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले सरकारमा गएको खण्डमा फेरि संसद् विघटन हुने खतरा बढ्छ: गगन थापा

1.3K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले सरकारमा गएको खण्डमा देश नबन्ने बताएका छन् । आइतबार कांग्रेस पर्वत क्षेत्र नं. प्रदेश सभा (क) को सम्मेलनलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा गए देश बन्ने नभइ संसद् विघटन हुने खतरा बढ्ने बताएका हुन् ।

महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा नगई देश नबन्ने दाबी गरेको स्मरण गराउँदै एमाले सरकारमा गएर देश बन्ने नभई संसद्माथि खतरा हुने बताएका हुन् ।

महामन्त्री थापाले अहिलेको सरकारप्रति असन्तुष्टि भएपनि एमालेलाई सरकारको नेतृत्व दिन नसकिने बताए ।

Advertisement