November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

कांग्रेसले बोलायो संसदीय दलको बैठक

465

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलबारको लागि बोलाइएको हो

बैठकमा इजरायलमा हमास समूहबाट भएको आक्रमणका विषयमा छलफल गरेर सरकारलाई सुझाव दिने एजेण्डा छ ।

Advertisement