April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राप्रपाले भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने

1.6K

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनको समय आज १ बजे रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको अनुसन्धानलाई प्रभावकारिताका लागि राप्रपाले आज प्रदर्शन गर्न लागेको हो ।

Advertisement