February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि ११ बजे बस्ने

1.5K

काठमाडडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि ११ बजे बस्ने भएको छ ।
आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने भएको छ ।

भोलि बस्ने बैठकमा नेताहरूले एजेण्डाअनुसार आ-आफ्नो धारणा राख्ने छन्।

Advertisement