April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

११ बुँदे प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सम्पन्न (पूर्ण पाठसहित)

1.2K

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समसामयीक ११ बुँदे प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न पोलिटब्युरो बैठकले दुई निर्णयसहित ११ बुँदे वभिन्न समसामयीक प्रस्ताव पारित गरेको हो ।

पार्टीले उखु किसानका समस्यादेखि मलखादको अभावका साथै समग्र अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारसँग मागसमेत गरेको छ । पोलिट्ब्यूरो कमिटी बैठकपछि पार्टी महासचिव डा. वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उखु किसानहरुको समस्या समाधान गर्न र समर्थन मूल्य छिट्टै तोक्न पनि माग गरिएको छ ।

बैठकले पार्टी भित्र संगठन सुदृढीकरण र सुद्धिकरण अभियान संचालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानलाई पनि अघि बढाउने काममा अघि बढ्ने सहितका निर्णय गरेको छ ।

Advertisement