March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

सर्लाही क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका महिन्द्रराय यादव विजयी

2.9K

काठमाडौं । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गर्दै यादव विजयी बनेका हुन् ।

मतपरिणाम अनुसार यादवले २३५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी राजेन्द्र महतोले २१५१६ मत ल्याएका छन् ।

Advertisement