February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

तेह्रथुममा एमालेका बिजय सुब्बाको अग्रता

1.9K

मेयङलुङ। तेह्रथुममा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय सुब्बाले अग्रता लिएका छन् । 

सुब्बाले ३ हजार ७ सय २६ प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार सीता गुरुङले २ हजार ३ सय ८१ मत प्राप्त गरेकी छन् ।

छथर गाउँपालिकाको मतगणना सम्पन्न हुँदा सुब्बाले
१ हजार ३ सय ४५ मतले गुरुङलाई पछि पार्दै अग्रता लिएका हुन् ।

Advertisement