February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगर सभापतिमा प्रशान्त विष्ट निर्वाचित

5.2K

काठमाडौं । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका पार्टी कार्यसमितिको सभापति पदमा सभापति शेरबहादुर देउवानिकट प्रशान्त विष्ट निर्वाचित भएका छन् । विष्ट तेस्रोपटक सभापति बनेका हुन् ।

उपमहानगरकी उपमेयरसमेत रहेकी नेता उमा थापा मगर र अर्का नेता विनोद रिजाललाई हराएएर उनी सभापति बनेका हुन् ।

३८२ मतमध्ये ३७७ मत खसेकोमा विष्टले दुई सय ४३ मत ल्याएर निर्वाचित भए भने उमाले ७० र विनोदले ४१ मत ल्याएका थिए ।

Advertisement