November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मेलम्चीमा बाढीकाे वितन्डा ( तस्वीरमा )

6.6K

काठमाडाैं– हेलम्बुदेखि उर्लिएर बितण्डा मच्याउँदै आएकाे  मेलम्ची  नदीकाे बाढीले सदरमुकाम चाैतारा जाेड्ने पक्की पुल बगाएकाे छ।

चाैताराबाट नवलपुर हुँदै मेलम्ची जाेड्ने पुल बाढीले बगाएकाे छ ।

बाढीले गरेकाे प्रारम्भिक क्षतिमा हेलम्बुकाे चाेक्पु पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्म, खेतीयोग्य जमिन, आमा ह्याेल्माे बसपार्क, सिटी पार्क रहेकाे स्थानीयले जनाएका छन्।

Advertisement

मानवीय क्षतीको वास्तविक विवरण नआए पनि ५० भन्दा बढी बेपत्ता रहेकाे स्थानीयले बताएका छन्।