यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु । अघिल्लो वर्ष जस्तो वर्ष यार्सागुम्वा नपाइने सर्वसाधारणले बताएका छन् ।तस्वीर: हेमन्त केसी, रासस
यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु बस्नका लागि राखिएको पाल ।यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रको पाटनमा पुगेका स्थानीयवासीहरु हिउँ पन्छ्याएर बस्ने ठाउँ बनाउँदै ।यार्सागुम्वा सङ्कलन गर्न डोल्पाको जगदुल्ला गाउँपालिका भित्रको पाटन गएका नागरिक हिउँमा हिँडेर लेक काट्दै । तस्बिरः हेमन्त केसी