November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पशुपतिको दर्शन गरी जनकपुर जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

2.1K

काठमाडौं । पशुपतिनाथको दर्शन गरी काठमाडौंबाट जनकपुर जाँदै गरेका भारतीय तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा
१७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा दुर्घटना भएको हो ।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement