February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए शपथ

1.9K

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । शुक्रबार प्रधानन्यायाधीशमा नियुक्त भएसँगै कार्कीले शपथ लिएका छन् ।

संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा नाम सर्वसम्मत अनुमोदन गरेसँगै कार्कीले राष्ट्रपतिबाट शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा अपराह्न आयोजित समारोमहमा नवनियुक्त प्रधानन्याायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहणलगत्तै कार्कीले शुक्रबार रामशाहपथ पुगेर पदबहाली गर्दैछन् ।

Advertisement