November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कल मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु

2.4K

मोरङ । मोरङमा करेन्ट लागेर एकको मृत्यु भएको छ । रंगेली नगरालिका–८ झमनपुर बस्ने ५५ वर्षीय मंगलु ताजपुरियाको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने अर्जुन दाहालको घरमा कल मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement