November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

झापाको जुत्ता उद्योगमा आगलागी

2.4K

दमक । झापाको जुत्ता उद्योगमा आगलागी भएको छ। मेचीनगर नगरपालिका-६स्थित एक उद्योगमा बिहीबार बिहान पौने १२ बजे आगलागी सुरू भएको हो।

प्रहरीका अनुसार श्याम खेताङले संचालन गरेको एसएस फुटवेर जुत्ता उद्योगमा आगलागी भएको हो ।  

फ्याक्ट्रीमा आगलागी सुरु स्थानीयबासीले निभाउने प्रयास गरे तापनी निभाउन नसकेपछि मेचीनगर नगरपालिकाको दमकल र प्रहरीलाई खबर गरेका थिए।

Advertisement