November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘जेन-जी सहिद’को शवयात्रा तयारी

520

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । उनीहरुलाई सहिद घोषणा गर्दै सरकारले मृतकका परिवारलाई काजकिरियाका लागि एक लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

अस्पतालबाट प्रक्रिया पु¥याई सबै शव निकालेपछि आजै शव यात्रा गरी अन्त्येष्टि गरिनेछ । मृतक परिवारका अनुसार १० वटा शव पोस्टमार्टम भइसकेको छ ।

उनीहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ ।

Advertisement