March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

कांग्रेसको संसदीय दलको बैठक सुरू

1.5K

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । बैठक संसद् भवनको लोत्से हलमा अहिले ४ बजेबाट बैठक सुरु भएको हो ।

प्रमुख सचेतक रमेश लेखकका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा सभापति देउवाले ब्रिफिङ गर्ने छ्न् ।

pinup pin up pin up pinup

यस्तै, बैठकमासरकारले ल्याएको बजेटको पनि समिक्षा गरिने जनाईएको छ 

Advertisement