काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । प्रचण्ड जापानको पाँच दिनको भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् ।
नेपाली जनप्रगतिशील मञ्च, जापानको निम्तोमा जापान पुगेका प्रचण्डले जापानमा रहँदा उच्चस्तरीय तथा महत्वपूर्ण भेटघाट गरेका थिए । स्वदेश फर्किएका प्रचण्डले अब यो पटक पदाधिकारी टुंगो लगाएर चुनावमा जाने बताए ।
यस्तै राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नहुने बताए । राष्ट्रपतिले नागरिकता विधेयक नरोक्न प्रचण्डले विश्वास व्यक्त गरे ।