November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गोरखाको अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

2.6K

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा माओवादीकै अनिता भुजेल विजयी भएका छन् ।

काँगे्रसबाट अध्यक्षका उम्मेदवार गोविन्दबहादुर गुरुङ र उपाध्यक्षका उम्मेदवार इन्द्र गुरुङलाई पराजित गरी देवकोटा र भुजेल विजय भएका हुन् ।

Advertisement