कास्की । याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले उद्धार कार्य भइरहेको छ । दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology