March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

४९ जना सवार रूसी जहाज सम्पर्कविहीन

1K

काठमाडौं । ४९ जना सवार रूसी जहाज सम्पर्कविहीन भएको छ। बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख छ ।

साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट चीनसँग सीमा जोडिएको अमुर क्षेत्रतर्फ उडेको थियो।

जहाजमा पाँचजना बच्चा रहेको र बाँकी ६ जना चालक दल सदस्य छन् ।

Advertisement