April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

मनोज र रचनाको ‘पूर्वै घुमौला’ सार्वजनिक

3.8K

काठमाडौं । मनोज साङसोन राई र रचना रिमालको आवाज रहेको गीत ‘पूर्वै घुमौला’ सार्वजनिक भएको छ । गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो ।

यस गीतको रचनाकार सुवास विवश श्रेष्ठ हुन् । जसमा संगीत तथा संगीतसंयोजन मनोज साङसोनको रहेको छ ।

mostbet

स्टुडियो किङमा सुरेश राईद्धारा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

Advertisement