November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रमेश थापाको ‘के रहिछ जिन्दगी गोलभेंडा जस्तो’

2.3K

काठमाडौं । रमेश थापाको स्वरमा रहेको पप गीत ‘के रहिछ जिन्दगी गोलभेंडा जस्तो’ सार्वजनिक भएको छ । नरहरि प्रेमी र रमेशको स्वर रहेको कमेडी गीतको भिडियो सार्वजनिक भएको हो ।

नरहरिकै सङ्गीत र शब्द रहेको गीतमा पवन रानाभाटको सङ्गीत संयोजन रहेको छ ।

उत्तरकुमार थापा मगरको निर्देशन एवं सम्पादन रहेको गीतको भिडियोमा वरिष्ठ कलाकार उत्तम केसी, रमेश, मेनुका सञ्ज्याल, अर्चु घिमिरे, शलिना राई, राधाकृष्ण लामा, वर्षा गुरुङ, सुस्मिता शाह, सुरेन्द्र गडैली, रोमन लामा, दीपा गहतराज, सीमा पट्टा मगर, सीमा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।

Advertisement