काठमाडौं । श्रेयसी चेम्जोङ र अनिल लिम्बुको आवाज रहेको गीत ‘तिम्रो स्पर्श’ सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो ‘अनिल लिम्बु युट्युब च्यानल’ बाट सार्वजनिक गरिएको हो ।
गीतको रचनाकार आशिष लिम्बू हुन्, जसलाई एकान्त आङदेम्बेले संगीत गरेका हुन् भने संगीत संयोजन मुस्कान मुकारुङले गरेका हुन् ।
आइत जिमीले निर्देशन र बिनोद याख्खाको समादन रहेको यश गीतको भिडियोमा पुर्ण लिम्बू र कमला लिम्बुलाई फिचरिङ गरिएको छ । श्रृङ्गार सबिना उप्रेतीको रहेको छ ।