November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

जीवन मुकारुङको रचना रहेको ‘जुनभई चिहाई जानु’ गीत सार्वजनिक

1.7K

काठमाडौँ । शशि किरातको स्वरमा ‘जुन भई चिहाई जानु’ युट्युवमा सार्वजनिक भएको छ ।

जीवन मुकारुङको रचना, दिनेशकाजी वान्तबाको संगीतमा रहेको गीतलाई शशि किरातले गाएकी हुन् ।

गीतलाई देवेश राईको एरेन्ज, मुस्कान मुकारुङको मिक्सिङ मास्टरिङ गरेका हुन् ।

Advertisement

भिडियो तर्फ दुर्गाका वान्तबाको छायांकन, अनिशा चाम्लिङको श्रृङ्गार र जीवन मुकारुङको सम्पादन र कलरिङ रहेको छ ।

गीत शसि किरातीको युट्युव च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।