November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अनलाइन गायन प्रतियोगितामा टप ५० जनाको नाम घोषणा

4.1K

काठमाडौं – एमएनटीभी अष्ट्रेलियाले सञ्चालन गरेको अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतिस्पर्धा हल अफ फेम सिजन २ को पहिलो चरणबाट टप ५० को घोषणा सोमबार गरिएको गरिएको छ ।

प्राप्त भएका आवेदन मध्येबाट टप ५० को घोषणा सोमबार गरिएको हो। यससँगै एमएनटीभीले निर्माण गर्ने यो सांगीतिक रियालिटी शोको प्रशारण नेपालमा हिमालय टेलिभिजनसँग गर्ने सम्झौता पनि भएको छ।

टप २० मा पर्ने प्रतिस्पर्धीहरूको नामावलीका लागि हल अफ फेम नेपालको फेसबुक पेजमा गएर हेर्न सकिनेछ।

Advertisement