November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नितिन गजुरेलले ल्याए ‘काचुँली’

२०७८ कार्तिक १०

3.2K

काठमाडौं १० कार्तिक । गायक नितिन गजुरेलको सुमधुर स्वरमा सजिएको ‘काचुंली’ बोल रहेको गीतको सार्वजनिक भएको छ ।

नीरभीमको शब्द, सुदम थापाको सङ्गीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । सत्य कथामा आधारित अली फरक सन्दर्भ लभ, थ्रिलर, एक्सनले भरिपूर्ण गीतको भिडियोमा विकास लामिछाने, कमल सिंह र इस्टु कार्कीको त्रिकोणात्मक प्रेम र रोमान्स देख्न सकिन्छ ।

भिडियोलाई र्यान कार्कीले निर्देशन गरेका हुन भने सिनेम्याटोग्राफर बुद्ध थापा, बिष्णु खड्काले सम्पादन, कलरिङ्ग तथा पोस्टर डिजाइन गरेका हुन ।

Advertisement

भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।