November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दोस्रो सन्तानकी आमा बनिन् करिना कपुर

5.5K

काठमाडौँ – बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तान जन्माएकी छिन्‌।

​भारतीय संचारमाध्यमाका अनुसार करिनाले मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा आइतबार बिहान ९ बजे छोरा जन्माएकी हुन्। करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ।

करिना र सैफ अलि खानको विवाह सन् २०१२ मा भएको हो। यसअघि सन् २०१६ मा उनीहरूले छोरा तैमुर अलि खानलाई जन्म दिएका थिए।

Advertisement