काठमाडौं । अभिनेता भुवन केसी नेपाल चलचित्र विकास बोर्डबाट बिदा भएका छन्।
२ वर्षको कार्यकाल पुरा गर्दै उनी बिहीबार बोर्डबाट बिदा भएका हुन्।
बिहीबार बोर्डको हलमा राखिएको बिदाइ कार्यक्रम उनले आफ्नो सुखद कार्यकाल रहेको बताए।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology