December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

डा. रजनी ढकालको नयाँ कोसेली ‘मुस्कानको रङ’

3K

काठमाडौं । साहित्यकार डा. रजनी ढकालको नयाँ गीत ‘मुस्कानको रङ’ सार्वजनिक भएको छ । गीत ‘असिम ढकाल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापकसमेत रहेकी डा. ढकालको ‘लयको खोजीमा’ र ‘हत्केलामा असार उमारेर’ (निवन्ध संग्रह) ‘रंगहरुमा जिन्दगी’ (कविता संग्रह), ‘हृदयका गीतहरु’ (गीत संग्रह) प्रकाशित छन् भने ‘पत्रैपत्र’ उपन्यासको सहलेखन गरेकी छिन् ।

उनीद्धारा रचित ‘मुस्कानको रङ’ गीतमा यस शान्तिराम राईको संगीत र देवेश राईको संगीत संयोजन रहेको छ भने गीत असिम ढकालको स्वर रहेको छ ।

Advertisement