November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आशा सुहाङको ‘उकाली ज्यानको लहरे पिपल’ सार्वजनिक

4.3K

काठमाडौं । पुर्वेली गीत ‘उकाली ज्यानको लहरे पिपल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आशा सुहाङको स्वरको रहेको उक्त गीतको शब्द र तथा लय सङ्कलन गायिका आशा सुहाङकी आमा स्वर्गीय बुधमती थलङले गरेकी हुन् ।

निर्देशक तथा गायक मनि ताम्लिङले निर्देशन गरेको उक्त भिडियोमा गोमा योङ्हाङको अभिनय रहेको छ । भिडियोको छायांकन सन्जय आचर्यले गरेका छन् । भिडियोको छायांकन इलाममा गरिएको छ ।

आशा सुहाङले यसअघि पनि गीत गाउनुका साथै भिडियो निर्माण गरिसेककी छन् । उनको ‘उकाली ज्यानको लहरे पिपल’ गीतको भिडियो ओरिजिन नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Advertisement