April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

चार दिनअघिमात्रै बेलायत आइपुगेकी एक नेपाली महिलाको मृत्यु

1.5K

लन्डन । बेलायतमा विद्यार्थी भिसामा पुगेको एक नेपाली महिलाको निधन भएको छ। चार दिनअघिमात्रै बेलायत आइपुगेकी स्याङ्जा बिरुवा–४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो ।

नोभेम्बर ३० तारिकमा बेलायत आइपुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो।भर्ना गरिएकै दिन उनको निधन भएको जनाइएको छ ।

Advertisement