April 12, 2026, Sunday
२०८२ चैत्र २९
1:37:26 pm

बलात्कार आरोप लागेका कलाकार बले हाजिरी जमानीमा रिहा

860

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् ।

चैत २१ गते काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका उनी शुक्रबार हाजिरी जमानीमा रिहा भएका हुन् ।

mostbet

अमेरिकामा बस्ने एक युवतीले गत शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement