November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कारागार फर्किए गोरे

690

काठमाडौं । जेन-जी प्रदर्शनको क्रममा कारगारबाट भागेका  चुडामणि उप्रेती (गोरे) पुन: कारागार फर्किएका छन् ।

३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा कारागार चलान भएका गोरेले यसअघि आफन्तमार्फत कारागार फर्किने सन्देश पठाएका थिए ।

स्रोतकाअनुसार उनी केही दिनअघि मात्रै कारागार फर्किएका हुन् ।

Advertisement