November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ

3.3K

काठमाडौं– प्रतिलिपि अधिकार उल्लंघन आरोपमा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ परेकी छन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

उनीविरुद्ध गायक प्रमोद खरेलले उजुरी दिएपछि पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए।

खरेललाई विन्धवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीले त्यस्तो व्यवहार गरेको भन्दै दोषीलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्न ५७ जना संगीतकर्मीहरुको हस्ताक्षरसहित टेकु प्रहरीलाई आग्रह गरेका थिए।

Advertisement