November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

गायक प्रकाश सपुतमाथि बोतल प्रहार

2.9K

रोमानिया । गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ । उनलाई रोमानियाको एक कार्यक्रममा दर्षकबाट उनीमाथि बोतल प्रहार भएको हो। 

सपुतमाथि बोतल प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।

बोतल प्रहार भए पनि सपुतले कार्यक्रममा प्रस्तुति दिँदै बोतल प्रहार गर्नेलाई माफी दिएका थिए ।

Advertisement