ओली नै प्रधानमन्त्री बन्नु पर्छ भन्ने मनोविज्ञान राष्ट्रपतिमा देखियो : अधिवक्ता बन्दी
काठमाडौं – अधिवक्ता गोविन्द बन्दीले प्रधानमन्त्रीमा जसरी पनि केपी शर्मा ओलीलाई नै नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिका खेलेको बताएका छन् । १४९ सांसदले हस्ताक्षर लिएर प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नाम प्रस्ताव गर्दा पनि राष्ट्रपतिले नियुक्त नगरेको भन्दै उनले भने, ‘राष्ट्रपतिमा ओली नै प्रधानमन्त्री चाहिन्छ भन्ने मनोविज्ञान देखियो ।’ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बुधबार बन्दीले...